• नेकपावाट एउटा गुट चोईटियो : वादल


    २०७७ पाैष ९ । -

    नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय सदस्य एबं गृहमन्त्री रामबहादुर थापा (वादल) ले नेकपा बाट एउटा गुट चोईटिएर गएकाे र आफु मुख्य समुहमा नै रहेको बताएका छन । बालुवाटारमा जारी ओली समुहकाे नेकपा बैठकमा बोल्दै थापाले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन आफुले मूल नेतृत्व (प्रम केपी शर्मा ओली) लाई साथ दिएको वताएका छन ।

    पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको उनले बताए । अब उनीहरू फेरि निर्वाचनमा भाग लिन सँगै आउने दावी पनि थापाको छ ।