• मगर संसार राहतकोषबाट स्याङजाका बिरामी सबीनालाई रू.२०,०००/- सहयोग रकम हस्तांतरण (आजसम्म मगर संसारबाट १९ जना बिरामिलाई सहयोग)



     २०७७ कार्तिक ८,  - 
    मगर संसार (Magar Sansar)फोटो ग्यालरी ग्रुप पेजद्वारा अति दीन, दुखी, गरीब  बिरामिहरुको लागि सहयोग गर्ने उद्देश्यले खोलिएको  मगर_संसार_राहतकोषबाट थप एक जनालाइ अार्थिक सहयाेग हस्तान्तरण गरिएकाे छ । 


     स्याङजा जिल्ला हरिनास -२,प्यारसिंग का आर्थिक अवस्था कमजोर भई उपचार गर्न समस्या परेकी धेरै रोग ले ग्रसित सबीना थापा मगरलाई, मगर संसार  राहतकोषबाट रू.२०,०००/- सहयोग रकम २०७७ कार्तिक ७ गते बिरामिको घर मै पुगी मगर संसारका सक्रिय एडमिन तथा भाषिक उपाध्यक्ष  शान्ति राना मगरले हस्तांतरण गर्नु भएकाे छ ।  


      याे संगै साे काेषबाट हाल  १९ जना बिरामिलाई सहयोग हस्तान्तरण गरिएकाे  मगर संन्सारका अध्यक्ष/संस्थापक :- अनिल लामिछाने मगरले जानकारी दिनुभयाे ।

    मगर संसार Admin समिति परिवार, हरपल तपाईहरूको साथमा:- मगर संसार राहतकोषमा तपाईहरुलाई सहयोग गर्न र राहतकोषबाट यसरी नै आर्थिक सहयोग गरेको देख्न चाहनु हुन्छ भने admin लाई सम्पर्क गरि थोरै भएपनि राहतकोषमा सहयोग गर्नुहुन मगर संसार ग्रुपले अनुराेध सम्ेत गरेकाे छ ।

    #अध्यक्ष/संस्थापक :- अनिल लामिछाने मगर(रूपन्देही, हाल कोरिया  )

    #वरिष्ठ-उपाध्यक्ष:- राज लमतरी मगर (बागलुङ, हाल जापान)

    #उपाध्यक्ष :- यम.बी.मगर ( सिंधुली, हाल दुबई)

    #उपाध्यक्ष:-  रन्जु मगर(धादिङ)

    #भाषिक उपाध्यक्ष:- नबिन मगर(नवलपुर)

    #भाषिक उपाध्यक्ष:  शान्ति राना मगर(स्याङजा)

    #महा-सचिव:- छिनिङ मगर(सुर्खेत)

    #सचिव:- एलीना थापा मगर(गोरखा, हाल जापान)

    #सचिव:- तिर्शना झेंडी मगर (पाल्पा, हाल बुटवल)

    #सचिव :- आयुष्मा मगर(पाँचथर)

    #कोषाध्यक्ष :- प्रनिश आलेमगर(रामेछाप, हाल Ktm)

    #सह_कोषाध्यक्ष :- सनम बुढा मगर(पुर्व रुकुम, हाल Ktm)

    #सदस्य:-

    - लक्ष्मी थापा मगर(चितवन)

    - सुनील मगर(सिन्धुली)

    - मोनीका मगरनी(पोखरा, हाल जापान)

    - अञ्जली राना मगर(बुटवल)

    - प्रिया राना मगर(नवलपरासी)

    #सल्लाहकारहरु:-

    - मन मास्की राना मगर(पोखरा, हाल इजरायल)

    - बिखर्ची रोकामगर( म्याग्दी, हाल मलेशिया)

    - ज्योती रजालमगर(चितवन, हाल UK)

    - सिअरा रानामगर(स्याङजा, हाल UK)

    - माया घर्तीमगर(पाल्पा, हाल Ktm)

    समस्त मगर संसार एडमीन समिति परिवार