• २४ घण्टामा उपत्यकामा ३१०७ सहित देशभर ५७४३ संक्र'मण


    २०७७ कार्तिक - ५ - काठमाडाै - बितेकाे २४ घण्टा'मा नेपालमा थप जना ५,७४३ जना को'रो'ना संक्र'मित थपिएका छन । याे संगै नेपाल'मा कुल संक्र'मण मामला १,४४,८७२ पुगेकाे छ । स्वास्थ्य तथा जन'संख्या मन्त्रालय का अनुसार पछिल्लो २४ घण्टा'मा २,९९६ जना कोरोना संक्र'मण मुक्त भए संगै नेपालमा सक्रिय संक्र'मितको संख्या ४४ हजार ४७६ रहेको छ ।

    नेपाल'मा को'रो'ना संक्र'मण निको हुनेको संख्या हाल सम्म ९९ ,६०५ पुगेको छ भने २४ घण्टामा २६ काे ज्यान गए संगै हाल सम्म ज्या'न गुमाउनेकाे संख्या ७९१ पुगेकाे छ । पछिल्लाे समय राजधानीमा निकै उच्च संक्र'मण मामला देखिदै अाएकाे छ । बितेतकाे २४ घण्टामा थपिएका संक्र'मित मध्ये काठमाडौँ'मा २३९१ जना, भक्त'पुरमा १७३ जना र ललितपुर'मा ५४३ जना रहेका छन् । यससँगै उपत्यका'मा मात्रै बितेको २४ घण्टामा ३१०७ जनामा संक्रम'ण पुष्टि पाइएकाे हाे ।