• प्यूठानका दुबै मृगौला रोगिलाई मगर संसार राहतकोषबाट रू.२०,०००/- सहयोग रकम हस्तांतरण (आजसम्म मगर संसारबाट १७ जना बिरामिलाई सहयोग)



    २०७७ असोज १७
    अनिल लामिछाने मगर

    मगर संसार (Magar Sansar)फोटो ग्यालरी ग्रुप #पेजद्वारा अति दीन, दुखी, गरीब #बिरामिहरुको लागि सहयोग गर्ने उद्देश्यले खोलिएको  #मगर_संसार_राहतकोषबाट प्यूठान जिल्ला चुँजा-७ का आर्थिक अवस्था कमजोर भई #ktm मा #उपचार गरि राख्नु #भएका दुबै मृगौला रोगी #बिष्णु  राना मगरलाई मगर संसार #राहतकोषबाट रू.२०,०००/- #सहयोग रकम २०७७ असोज १७ गते #बिरामि बस्ने डेरामै पूगी मगर संसारका सक्रिय #एडमिन तथा कोषाध्यक्ष #प्रनिष आले मगरले #हस्तांतरण गरिएको जानकारी गर्दछौ।
    #मगर संसार #Admin समिति परिवार, हरपल तपाईहरूको साथमा:- मगर संसार राहतकोषमा तपाईहरुलाई सहयोग गर्न र राहतकोषबाट यसरी नै आर्थिक सहयोग गरेको देख्न चाहनु हुन्छ भने admin लाई सम्पर्क गरि थोरै भएपनि राहतकोषमा सहयोग गरौ।

    #अध्यक्ष/संस्थापक :- अनिल लामिछाने मगर(रूपन्देही, हाल कोरिया  )
    #वरिष्ठ-उपाध्यक्ष:- राज लमतरी मगर (बागलुङ, हाल जापान)
    #उपाध्यक्ष :- यम.बी.मगर ( सिंधुली, हाल दुबई)
    #उपाध्यक्ष:-  रन्जु मगर(धादिङ)
    #भाषिक उपाध्यक्ष:- नबिन मगर(नवलपुर)
    #भाषिक उपाध्यक्ष:  शान्ति राना मगर(स्याङजा)
    #महा-सचिव:- छिनिङ मगर(सुर्खेत)
    #सचिव:- एलीना थापा मगर(गोरखा, हाल जापान)
    #सचिव:- तिर्शना झेंडी मगर (पाल्पा, हाल बुटवल)
    #सचिव :- आयुष्मा मगर(पाँचथर)
    #कोषाध्यक्ष :- प्रनिश आलेमगर(रामेछाप, हाल Ktm)
    #सह_कोषाध्यक्ष :- सनम बुढा मगर(पुर्व रुकुम, हाल Ktm)
    #सदस्य:-
    - लक्ष्मी थापा मगर(चितवन)
    - सुनील मगर(सिन्धुली)
    - मोनीका मगरनी(पोखरा, हाल जापान)
    - अञ्जली राना मगर(बुटवल)
    - प्रिया राना मगर(नवलपरासी)
    #सल्लाहकारहरु:-
    - मन मास्की राना मगर(पोखरा, हाल इजरायल)
    - बिखर्ची रोकामगर( म्याग्दी, हाल मलेशिया)
    - ज्योती रजालमगर(चितवन, हाल UK)
    - सिअरा रानामगर(स्याङजा, हाल UK)
    - माया घर्तीमगर(पाल्पा, हाल Ktm)
    समस्त मगर संसार एडमीन समिति परिवार