• नेपालमा अाज रेकर्ड ब्रेक २७२२ जनामा संक्र'मण, काठमाडौँ उपत्यकामा मात्रै १६३८ थप मामला


    २०७७ असाेज १६ - नेपालमा पछिल्लो २४ घण्टामा थप जना २७२२ को'रोना संक्'रमित थपिएका छन । जुन नेपालमा हाल सम्मकाे एकैदिनकाे संक्र'मण मामलामा सबै भन्दा बढी समेत रहेकाे छ । याे संगै नेपालमा को'रोना संक्रमि'तको संख्या कुल ८२ हजार ४५० पुगेको छ । संकमण बढेपनी निकाे हुनेकाे संख्या भने उल्लख्य बढेकाे छ । पछिल्लो २४ घण्टामा ३ हजार ३०७ को'रोना संक्'रमण मुक्त भएर घर फर्किए संगै निकाे हुनेकाे कुल संख्या ६०,६९६ पुगेकाे छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमि'तको संख्या २१ हजार २३४ पुगेकाे छ । जसमा संस्थागत आइसोले'शनमा ९ हजार ४७४ र होम आइसोल'शेन ११ हजार ७६० जना रहेका छन ।

    बितेकाे २४ घण्टामा ११ जनाले संक्रम'णका कारण ज्यान गुमा'एसंगै नेपालमा हाल सम्म ५२० जनाकाे काे'भिड संक्र'मणका कारण ज्यान गएकाे छ । साथै बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६३८ जनामा को'रोना संक्र'मण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा मात्र १२८० जना, ललितपुरमा १६२ जना, र भक्तपुरमा १९६ जना गरी कुल १६३८ जनामा संक्र'मण मामला देखिएकाे हाे।