• गौरिकाले पौडीमा नेपाललाई दिलाइन् पहिलो स्वर्ण



    १९ मंसिर, काठमाडौं । 
    १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । उनले २०० मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी हुन् ।



    *For Android Phone Only.

    मेडल तालिका हेर्न तल जानुस ः