• देउसी/भइलो प्रतियोगिताको उपाधि सयपत्री समूहलाइ,उत्कृष्टको उपाधी भने सितलनगर मगर समाजलाई



    २०७७ मंसिर ९ -  
    मगर संसार(magar sansar) Photo gallery ग्रुप पेज द्वारा यही मिति २०७७ मंसिर २ गते देखी सुरु भई मंसिर ७ गते सम्पन्न बलिहाङ पर्व तिहार बिशेष online देउसी/भइलो प्रतियोगिता २०७७ मा सयपत्री समूह काठमान्डूले जितेको छ। नतीजा ५ दिन सम्मको like भोटिंग को आधारमा छनोट गरिएको थियो। 
    💐💐बिजेता बनेका सयपत्री समूहले सबै प्रतियोगी लाइ पछि पार्दै सबै भन्दा बढी 5.1k+ मत प्राप्त गरेको थियो।बिजेता समुहले नगद नेपाली रू,२५००० ,सम्मान पत्र र दान स्वरूप रू.२,०००/- प्राप्त गरेको छ। र पुरस्कार सौजन्य भने येन्जिङ नाउसा मगर (उमेर ११ महिना)घर बाग्लुङ ताराखाेला  (हाल जापान) बाट गर्नुभएको थियो।
    💐💐त्यसै गरी उपविजेता भने चितवन मगर समुदाय समूह बनेको छ।चितवनले 4k+ मत प्राप्त गरेको थियो भने पुरस्कार तर्फभने नगद रू.१५,००० र सम्मान पत्र,दान स्वरूप रू,२,००० प्राप्त गरेको छ।पुरस्कार सौजन्य भने चर्चित कलाकार माेडल तथा डान्सर रिमा काउचा मगर - बाग्लुङ गलकाेट-१० (हाल नयाँ वानेस्वर काठमाडाैँ )ले गर्नुभएको थियो।

    💐💐त्यसै गरी तेस्रो स्थानमा पुग्न सफल NTM समूह(नवलपरासी/तनहु मगर समूह)ले  पुरस्कार स्वरूप नगद रू.७,०००/- ,सम्मान पत्र र दान स्वरूप रू.२,०००/- प्राप्त गरेको छ। पुरस्कार सौजन्य भने शुभास थापा मगर - तनहुँ भिमाद नगरपालिका-१ द्रकाङ (हाल युएई)बाट गर्नुभएको थियो।

    💐💐त्यसै गरी चौथो अर्थात सान्त्वना हुन सफल बुटवल रामनगर-१० का सन्ध्या रामजाली मगरको समूह ले पुरस्कार रू.५००० ,सम्मान पत्र र दान स्वरुप रू.२००० प्राप्त गरेको छ।पुरस्कार सौजन्य भने कमल पुलामी मगर- सिन्धुली कमलामाई नगरपालिका- १, चौराही  (हाल काठमाडौ -२६ लैनचौर बाट गर्नुभएको थियो।

    💐💐यता बीजेता बाहेक अन्य प्रतियोगीबाट एक उत्कृष्ट प्रस्तुति भिडियो बिजेता भने सितलनगर मगर समाज देवदह रूपनदेही बनेको छ।

    र पुरस्कार भने रू.५,०००,सम्मान पत्र र दान स्वरूप रू.२,०००/- प्राप्त गरेको छ।पुरस्कार सौजन्य भने बाग्लुङ  गलकोट नगरपालिका - १०,पाण्डवखानी नीरज पुन मगरले गर्नुभएको थियो।


    मौलिक कला,संस्कृतिलाइ संरक्षण गरौ,भाबी पुस्तालाइ हस्तांतरण गरौ भनी covid 19 कोरोना को बाबजूद आयोजना गरिएको प्रतियोगितामा बिश्व भरिबाट १७ टिमको सहभागी रहेको थियो। 

    #अध्यक्ष/संस्थापक/खेल संयोजक :- अनिल लामिछाने मगर(रूपन्देही, हाल कोरिया  )

    #वरिष्ठ-उपाध्यक्ष:- राज लमतरी मगर (बागलुङ, हाल जापान)

    #उपाध्यक्ष :- एम्बी मगर ( सिन्धुली, हाल युएई)

    #उपाध्यक्ष:-  रन्जु मगर(धादिङ)

    #भाषिक उपाध्यक्ष:- नबिन मगर(नवलपुर)

    #भाषिक उपाध्यक्ष:  शान्ति राना मगर(स्याङजा)

    #महा-सचिव:- छिनिङ मगर(सुर्खेत)

    #सचिव:- एलीना थापा मगर(गोरखा, हाल जापान)

    #सचिव:- तिर्शना झेंडी मगर (पाल्पा, हाल बुटवल)

    #सचिव :- आयुष्मा मगर(पाँचथर)

    #कोषाध्यक्ष :- प्रनिश आलेमगर(रामेछाप, हाल Ktm)

    #सदस्य:-

    - लक्ष्मी थापा मगर(चितवन)

    - मोनीका मगरनी(पोखरा, हाल जापान)

    - अञ्जली राना मगर(बुटवल)

    - प्रिया राना मगर(नवलपरासी)

    #सल्लाहकारहरु:-

    - मन मास्की राना मगर(पोखरा, हाल इजरायल)

    - बिखर्ची रोकामगर( म्याग्दी, हाल मलेशिया)

    - ज्योती रजालीमगर(चितवन, हाल UK)

    - माया घर्तीमगर(पाल्पा, हाल Ktm)

    : समस्त मगर संसार एडमीन समिति परिवार


    * BBC को प्रभावशाली सय महिला-२०२० मा परेकी सपना मगर मिडियामा ....