• दुबै मृगौला रोगी म्याग्दीका पाइजालाई मगर संसार राहतकोषबाट सहयोग रकम हस्तांतरण


     


    (आजसम्म मगर संसारबाट २३ जना बिरामिलाई सहयोग)

    २०७७ कार्तिक २०  - अनिल लामिछाने मगर (द. काेरिया) 

    मगर संसार (Magar Sansar)फोटो ग्यालरी ग्रुप #पेजद्वारा अति दीन, दुखी, गरीब #बिरामिहरुको लागि सहयोग गर्ने उद्देश्यले खोलिएको  #मगर_संसार_राहतकोषबाट #म्याग्दी जिल्ला #अन्नपूर्ण - ९ का दुबै मृगौला पिडित नील प्रसाद पाइजा मगर लाई  मगर संसार #राहतकोषबाट रू.१०,०००/- #सहयोग रकम आज २०७७ कार्तिक १९ गते सहयोग रकम मगर संसार फोटो ग्यालरीका सक्रिय admin/भाषीक कोषाध्यक्ष शान्ति राना मगर जिउको हातबाट बिरामि बसने डेरा पोखरामा मै पूगी सहयोग रकम #हस्तांतरण गरिएको जानकारी गर्दछौ।


    #मगर संसार #Admin समिति परिवार, हरपल तपाईहरूको साथमा:- मगर संसार राहतकोषमा तपाईहरुलाई सहयोग गर्न र राहतकोषबाट यसरी नै आर्थिक सहयोग गरेको देख्न चाहनु हुन्छ भने admin लाई सम्पर्क गरि थोरै भएपनि राहतकोषमा सहयोग गरौ।


    #अध्यक्ष/संस्थापक :- अनिल लामिछाने मगर(रूपन्देही, हाल कोरिया  )

    #वरिष्ठ-उपाध्यक्ष:- राज लमतरी मगर (बागलुङ, हाल जापान)

    #उपाध्यक्ष :- यम.बी.मगर ( सिंधुली, हाल दुबई)

    #उपाध्यक्ष:-  रन्जु मगर(धादिङ)

    #भाषिक उपाध्यक्ष:- नबिन मगर(नवलपुर)

    #भाषिक उपाध्यक्ष:  शान्ति राना मगर(स्याङजा)

    #महा-सचिव:- छिनिङ मगर(सुर्खेत)

    #सचिव:- एलीना थापा मगर(गोरखा, हाल जापान)

    #सचिव:- तिर्शना झेंडी मगर (पाल्पा, हाल बुटवल)

    #सचिव :- आयुष्मा मगर(पाँचथर)

    #कोषाध्यक्ष :- प्रनिश आलेमगर(रामेछाप, हाल Ktm)

    #सदस्य:-

    - लक्ष्मी थापा मगर(चितवन)

    - मोनीका मगरनी(पोखरा, हाल जापान)

    - अञ्जली राना मगर(बुटवल)

    - प्रिया राना मगर(नवलपरासी)

    #सल्लाहकारहरु:-

    - मन मास्की राना मगर(पोखरा, हाल इजरायल)

    - बिखर्ची रोकामगर( म्याग्दी, हाल मलेशिया)

    - ज्योती रजालमगर(चितवन, हाल UK)

    - माया घर्तीमगर(पाल्पा, हाल Ktm)


    समस्त मगर संसार एडमीन समिति परिवार