• मगर भाषिक tiktok डान्स प्रतियोगितामा बिजेता बनेकी म्याग्दीकी आमाछोरीले हात पारिन रू.१५,०००/-



    २०७७ असार ७ - पाेखरा - मगर भाषा, धर्म,कला,संस्कार,संस्कृति पहिचानलाई सधै संरक्षण र सम्बर्धनको लागि अघि बढी रहेको र सामाजिक सञ्जालमा मगर समुदायको सबै भन्दा बढी मगर लाफाहरूको जमघट भएको एक मात्र मगर संसार(magar sansar) photo gallery ग्रुप पेज  हाे ।
    यस ग्रुप पेज ले बिभिन्न समयमा हरेक प्रकारको प्रतियोगिता राख्ने क्रममा गत जेष्ठ ३१ गते देखि असार ७ गते सम्म २ चरणमा गरि खेलाईइको मगर संसार(magar sansar) photo gallery ग्रुप भित्र मगर भाषिक tiktok डान्स प्रतियोगिता २०७७ मा म्याग्दी जिल्ला ,दग्नाम पाउद्वार हाल जापान बस्नु हुने ट्रस्मि गर्बुजा र ममता तिलिजा( आमाछोरीको group) " प्रथम  बन्न सफल  हुनुभएकाे छ ।
    उहाहरुले टोटल मत प्राप्त गरी प्रथम स्थान हासिल गर्नु भएकाे हाे। प्रतियोगिता मा बिश्व भरीका ९० जना मगर लाफाहरूको उल्लेख्य सहभगिता रहेको थियाे । भोटिंग समय ३ दिनकाे अवधी रहेकाे यस प्रतियोगिता like को आधारमा नतीजा सार्बजनिक गरिएकाे  र मगर भाषा नआए पनि प्रतियोगितामा मगरहरूको चासो बढेको खेल संयोजक तथा संस्थापक अनिल लामिछाने मगरले जानकारी दिनुयाे ।

    यस प्रतियोगिताका बिजेता, उपविजेता बनेका लाफाहरु निम्न छन:
    ♦️ दोस्रो बनिन पाल्पाकी मुना लम्तरीको ग्रुप डान्स♦️
    ✅ नाम:- मुना लम्तरी मगर/बिशाल रानामगर (ग्रुप)
    ✅ ठेगाना:- पाल्पा
    ✅ हालको बसाई:- चितवन ,भरतपुर
    ✅ प्राप्त मत:- 8826

    ✅ जम्मा सहभागि:- 90 जना


    ♦️ Top 3 मा परिन स्याङजाकी अमीर/रीमा मगर♦️
    ✅ नाम:- अमीर मगर/रीमा मगर (ग्रुप)
    ✅ ठेगाना:- स्याङजा,वालिङ-६ मिर्दी
    ✅ प्राप्त मत:- 4.8k

    ✅ जम्मा सहभागि:- 90 जना

    ♦️ Top 4 मा परिन तनहूँकी सिर्जना आलेको(ग्रुप)♦️
    ✅ नाम:- सिर्जना आलेमगर समूह(नेपाल मगर विद्यार्थी संघ तनहु)
    ✅ ठेगाना:-तनहूँ
    ✅ हालको बसाई:- रिसिङ तनहूँ
    ✅ प्राप्त मत:- 4.3k

    ✅ जम्मा सहभागि:- 90 जना

    ♦️ Top 5 मा परिन म्याग्दीकी कामना/टिका मगर♦️
    ✅ नाम:- कामना फगामी / टिका तिलिजा मगर(ग्रुप)
    ✅ ठेगाना:- म्याग्दी, बेगखोला-हिस्तान
    ✅ हालको बसाई:- जापान
    ✅ प्राप्त मत:- 3.9k
    ✅ जम्मा सहभागि:- 90 जना
    बिजेताले रू.१५,०००/- र सम्मान पत्र पाउने छन भने पुरस्कारको सौजन्य भने म्याग्दी हाल कोरिया कार्यरत यम थापा मगर ले गर्नुभएको थियो।
    ✅संस्थापक/खेल संयोजक :-#अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )
    1)#राज थापा(बाग्लूङ्,हाल जापान) 
    2)#रंजु बडकौली मगर( धादिङ)
    3)#रेहना मगर(महोत्तरी,हाल ktm)
    4)#मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
    5)#बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
    6)#Mb मगर(सिन्धुली,हाल दुबई)
    7)#आयुष्मा मगर(पाचथर)
    8)#सपना थापा मगर(सोलुखुम्बू,हाल रोमनिया)
    9)#एलिना थापा मगर(गोरखा,हाल जापान)
    10)#छिनिङ मगर( सुर्खेत)
    11)#प्रनिस आलेमगर(रामेछाप हाल ktm)
    12)#सपना रोका पुनमगर (रोल्पा, हाल दाङ)
    13)#नबीन मगर(नवलपुर)
    14) #सुनील मगर (सिन्धुली)