• मगर टिकटक - फाेटाे ग्यालरी ग्रुपकाे पहलमा उठेकाे सहयाेग रकम तनहु र म्याग्दीका पहिराे पिडितलाइ हस्तान्तरण


    २०७७ साउन ३० - पाेखरा
    छाेटाे समयमै मगर लाफाहरू माझ लाेक प्रिय
    सामाजिक संजाल फेसबुक ग्रु्प मगर टिकटक - फाेटाे ग्यालरी ग्रुपले मन सुन सुरू भए संगै अाएकाे पहिराेमा परि घरबार बिहिन भएका, तथा परिवारका सदस्यहरू गुमाएका पहिराे पिडितहरूलाइ अार्थिक सहयाेग गरेकाे छ ।

    यस अभियान अर्न्तगत, तनहु ऋिसिङ, ८ पल्ट्याङ भैसीकेली का ६ बर्षिय बालिका अमिना थापा मगर लाइ रू २०५७५ (बिस हजार पांच सय पचहत्तर ) सहयाेग गरिएकाे छ
    , गत असार २९ गते अाएकाे पहिराेमा अमिनाले बाबा अामा , काका काकी र सानी बहिनी गरी ५ जना परिवारकाे सदस्यहरू गुमाएकी थिएन् उनलाइ मगर टिकटक - फाेटाे ग्यालरी ग्रुपकाे पहलमा उठेकाे रकम रू २०५७५ अमिना मगर कै हातमा हस्तान्तरण गरिएकाे थियाे।
    यसै गरी म्याग्दी मालिका ७ बिम का पहिराे पिडितहरूकाे लागी रू १०,००० हजार मालिका गापा ७ बिमका वडा अध्यक्ष रेशम ब. जुग्जाली मगरलाइ हस्तान्तरण गरिएकाे छ । त्यसै गरी मराङ कल्लेनीमा गएकाे पहिराेमा छाेरा (सबिन पुन) गुमाएका पदम पुन मगरलाइ रू ६,००० तथा रू १०,००० मराङ कल्लेनिको राहात कोष अस्थायी समिति सदस्य नरमाया पुन मगरलाइ हस्तान्तरण गरिएकाे छ ।


    मगर टिकटक - फाेटाे ग्यालरी ग्रुपले पठाएकाे साे राहात रकम समाज सेवी डिके चाेचाङ्गी पुन मगरकाे राेहबरमा हस्तान्तरण गरिएकाे हाे ।

    सहयाेगी दाताहरू
    १ यम जर्घा मगर (पाल्पा देबिनगर) - रू ४,०००/-

    २, भेद मगर (बाग्लुङ, हाल काेरिया ) - रू २,५००/-

    ३, मगर टिकटक-फोटो ग्यालरी एडमिन परिवार, रू २,५००/-

    ४, अश्मिता राना मगर (पाल्पा)- १,०००/-

    ५, भगत थापा मगर (पाल्पा) - ५,०००/-

    ६, रोजन सारू मगर (पाल्पा) - ५,०००/-

    ७, अमर घर्ती मगर ( नवलपुर) - ३,०००/-

    ८, दिल राना मगर (मलेशिया) - ५,०००/-

    ९, अरूण थापा मगर (युएइ) - १०,०००/-

    १०, दिब्या पुन मगर - १,५००/-

    ११, सुमन पामी अाले मगर ७५७५/-