• यी हुन् हाल सम्म कांग्रेसले जितेका वडाहरू


    मंसिर १५, २०७६
    काठमाण्डौ – शनिबार भएको उपचुनावमा अहिलेसम्म मतपरिणाम सार्वजनिक भएका ३९ वडामध्ये कांग्रेसले ११ वडामा जित हासिल गरेको छ । 
    निर्वाचन आयोगकाअनुसार ३९ मध्ये नेकपाका उम्मेद्वारले २२ र नेपाली कांग्रेसका उम्मेद्वारले ११ ठाउँमा जितेका हुन् ।
    कांग्रेसले जितेका वडाहरु :